News Portal

  • कक्षा ११ ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशित

    भक्तपुर, १ पुस
    १०५४ पटक
    भक्तपुर, १ पुस

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । सोमबार उक्त परीक्षाफल प्रकाशन गरिएको हो ।

    कात्तिक ३० र मङ्सिर १ गते लिइएको उक्त परीक्षामा १ लाख ४ हजार ३ सय ४६ परीक्षार्थी सहभागी भएका थिए । परीक्षा लिएको १ माहिनामै बोर्डले नतिजा प्रकाशन गरेको हो ।

    परीक्षाफल बोर्डको वेबसाइटमा गैर हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी पनि थाहाँ पाउन सकिने व्यवस्था मिलाइएको बताइएको छ । नतिजामा चित्त नबुझ्नेले पुस १५ गतेभित्र पुनर्योगका लागि आवेदन दिन सक्नेछन ।

    थप सूचनाबाट थाहाँ पाउनुस

    सूचनासूचना

     

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...