News Portal

  • पाक्षिक सरसफाइलाई निरन्तरता दिंदै टौमढी र दरबार क्षेत्रको सरसफाई

    इभक्तपुर संवाददाताभक्तपुर, १५ पुस
    ५४२ पटक
    भक्तपुर, १५ पुस

    नेपाल भ्रमण वर्ष २०२० को अवसर परेर भक्तपुर नगरपालिकाले मंगलबार बिहान टौमढी र दरबार क्षेत्रमा अवस्थित सम्पदा क्षेत्रहरूमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

    भक्तपुर नगरपालिका नियमित पाक्षिक सरसफाइअन्तर्गत आज टौमढी र दरबार क्षेत्र सरसफाई गरिएको हो ।

     

    ‘पुर्खाले सिर्जेको सम्पति हाम्रो कला र संस्कृति’ भन्ने मूल नारालाई आत्मसात गर्दै संस्कृतिक सम्पदा सरसफाई गरिएको आयोजकले जनाएको छ ।

    आजको सरसफाइ कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालय, संघ संस्थाका प्रतिनिधिहरु, दाफा भजन लगायतको उल्लेख्य सहभागिता रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा तात्यो माओवादी केन्द्र : एकैदिन पाँच वडाका कार्यक्रम, ताथलीमा नयाँ कमिटी

    भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो सांगठनिक गतिविधि बढाएको छ । केपी ओली सरकार...

    सूर्यविनायकमा मानव कंकाल फेला : अनुसन्धानमा सहयोग गर्न प्रहरीको अपिल

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु स्थित जंगलमा एक मानव कंकाल फेला परेको छ...

    निषेधाज्ञा खुलेसँगै थपिए कोरोना सङ्क्रमित , तेस्रो लहर आउनसक्ने चेतावनी

    निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको दर पनि बढेको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा...

    फेरी बढ्यो सुनचाँदीको मुल्य

    नेपाली बजारमा सुनचाँदीको मुल्य फेरी बढेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ...

    पुष्पलाल स्मृति दिवसको प्रवचन कार्यक्रममा प्रचण्ड माधव र विप्लवका नेता एकै ठाउमा

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सम्म आज...