News Portal

  • पाक्षिक सरसफाइलाई निरन्तरता दिंदै टौमढी र दरबार क्षेत्रको सरसफाई

    इभक्तपुर संवाददाताभक्तपुर, १५ पुस
    १०४५ पटक
    भक्तपुर, १५ पुस

    नेपाल भ्रमण वर्ष २०२० को अवसर परेर भक्तपुर नगरपालिकाले मंगलबार बिहान टौमढी र दरबार क्षेत्रमा अवस्थित सम्पदा क्षेत्रहरूमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

    भक्तपुर नगरपालिका नियमित पाक्षिक सरसफाइअन्तर्गत आज टौमढी र दरबार क्षेत्र सरसफाई गरिएको हो ।

     

    ‘पुर्खाले सिर्जेको सम्पति हाम्रो कला र संस्कृति’ भन्ने मूल नारालाई आत्मसात गर्दै संस्कृतिक सम्पदा सरसफाई गरिएको आयोजकले जनाएको छ ।

    आजको सरसफाइ कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालय, संघ संस्थाका प्रतिनिधिहरु, दाफा भजन लगायतको उल्लेख्य सहभागिता रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...