News Portal

  • चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

    भक्तपुरपोस्ट संवाददाता१४ श्रावण २०७७
    ३९२ पटक
    १४ श्रावण २०७७

    भक्तपुर । चोरी मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । चोरी मुद्दामा भक्तपुर जिल्ला अदालतबाट २०७५ असोज १४ मा दुईलाख नौ हजार तीन सय चौरासी जरिवाना फैसला भएका प्रमबहादुर बिक फरार रहँदै आएका थिए ।

    उनलाई महानगरिय प्रहरी परिसर भक्तपुरले साउन १२ गते प्रकाउ गरेको हो । उनलाई मंगलवार गते भक्तपुर जिल्ला अदालतमा पेश गरेकोमा फैसला कायर्यान्वयनको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाण्डौ पठाउने आदेश भए अनुसार केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउन मन्त्री भुसालको निर्देशन

    उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवस्यक पर्ने जग्गा अधिग्रहण...

    शिरमा देश र मनमा मधेश : प्रदेश प्रमुख अहिराजका १२ काम

    rajesh ahiraj

    प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले शिरमा देश र मनमा मधेश राखेर काम गरिरहेको...

    अपि पावर कम्पनी लिमिटेडको शेयर आजदेखि लिलाममा

    अपि पावर कम्पनी लिमिटेड ले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सेयर आज साउन १३ गतेदेखि...

    Chinese Democracy Develops Living Standard

    The definition of democracy It is said that democracy is the system of governance for...

    महन्थको राजनीती धरापमा

      निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ ।...