News Portal

  • सोमबार भक्तपुरका थप ४१ मा कोरोना पोजेटिभ पुष्टि

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १५ भदौ
    ११५० पटक
    भक्तपुर, १५ भदौ

    सोमबार भक्तपुरमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै उपत्यकामा २ सय ९८ जनामा कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भक्तपुरमा ४१ र ललितपुरमा ६७ र काठमाडौंमा १ सय ९० गरि २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    आज देशभर ८ सय ९९ संक्रमित थपिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा तात्यो माओवादी केन्द्र : एकैदिन पाँच वडाका कार्यक्रम, ताथलीमा नयाँ कमिटी

    भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो सांगठनिक गतिविधि बढाएको छ । केपी ओली सरकार...

    सूर्यविनायकमा मानव कंकाल फेला : अनुसन्धानमा सहयोग गर्न प्रहरीको अपिल

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु स्थित जंगलमा एक मानव कंकाल फेला परेको छ...

    निषेधाज्ञा खुलेसँगै थपिए कोरोना सङ्क्रमित , तेस्रो लहर आउनसक्ने चेतावनी

    निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको दर पनि बढेको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा...

    फेरी बढ्यो सुनचाँदीको मुल्य

    नेपाली बजारमा सुनचाँदीको मुल्य फेरी बढेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ...

    पुष्पलाल स्मृति दिवसको प्रवचन कार्यक्रममा प्रचण्ड माधव र विप्लवका नेता एकै ठाउमा

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सम्म आज...