News Portal

  • बसको ठक्करबाट श्रीमान्, श्रीमती र छोराको मृत्यु

    भक्तपुरपोस्ट् संवाददाता
    २९५ पटक

    भक्तपुर, ११ असोज । आइतबार दिउँसो साढे ४ बजे भएको सडक दुर्घटनामा परी श्रीमान्, श्रीमती र छोराको मृत्यु भएको छ ।

    जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित पुर्वपश्चिममा ना ४ ख ७२४४ नम्बरको बसले प्रदेश न २–०३–००४ प ४४४२ नम्बरको स्कुटरलाई ठक्कर दिदा उनीहरुको घटनास्थलमै मृत्यु भएको नायब उपरीक्षक डिएसपी गौतम मिश्रले जानकारी दिएको छ ।

    निजगढबाट पथलैयातर्फ जाँदै गरेको बसले निजगढतर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकमा मानव कंकाल फेला : अनुसन्धानमा सहयोग गर्न प्रहरीको अपिल

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु स्थित जंगलमा एक मानव कंकाल फेला परेको छ...

    निषेधाज्ञा खुलेसँगै थपिए कोरोना सङ्क्रमित , तेस्रो लहर आउनसक्ने चेतावनी

    निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको दर पनि बढेको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा...

    फेरी बढ्यो सुनचाँदीको मुल्य

    नेपाली बजारमा सुनचाँदीको मुल्य फेरी बढेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ...

    पुष्पलाल स्मृति दिवसको प्रवचन कार्यक्रममा प्रचण्ड माधव र विप्लवका नेता एकै ठाउमा

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सम्म आज...

    बिजुक्छेसंग उत्तर कोरियाली राजदुतले खोले आन्तरिक कुरा

    नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले आफ्नो देशको आणविक शक्तिबारे अवगत गराएका...