News Portal

  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

    भक्तपुरपोस्ट संवाददाता
    ५२५ पटक

    काठमाडौं, १५ संवाददाता । पछिलल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) को कारण थप २९ जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतवार नेपालमा कोरोनाबाट २५ जनाको मृत्यु भएको थियो ।

    त्यसै पछिल्लो २४ घण्टामा १ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ९३१ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका दुई नगरपालिकामा प्रेस सेन्टरको शाखा बिस्तार

    प्रेस सेन्टर नेपालले भक्तपुर जिल्लाका दुई नगरपालिकामा शाखा बिस्तार गरेको छ । बुधवार सूर्यविनायक र...

    विद्युतीय यातायातलाई सरकारले प्राथमिकता दिन्छ : मन्त्री भुसाल

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले प्राथमिकतामा दिने दावी गरेकी छन् ।...

    सेनाले बनायो रातमा पनि अवतरण गर्न मिल्ने हेलिप्याड

    जाजरकोट । जाजरकोटमा नेपाली सेनाले रातमा पनि हेलिकोप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ...

    पुतलीबजारलाई १ का विरुद्ध ८ गोल गरी भक्तपुर बिजयी : मचामसी उत्कृष्ट खेलाडी घोषित

    एन्फाको आयोजनामा काठमाडौंमा सुरु भएको ‘उपमेयर कप’ महिला फुटबल प्रतियोगितामा भक्तपुर नगरपालिकाले स्याङ्जाको  पुतलीबजार नगरपालिकालाई...

    नागरिकका विवरण सुरक्षित हुनुपर्छ : प्रजापति

    भक्तपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण भर्ने सम्बन्धमा रुजु अधिकारीहरुबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।...