News Portal

  • सुनको मूल्यमा सामान्य वृद्धि

    भक्तपुरपोस्ट संवाददाता
    १८० पटक

    काठमाडौं, ९ पुस । आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ९४ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै तेजावी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १२६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको हो ।

    प्रतिकृया दिनुहोस्

    कोभिड असरका बाबजुद खेलकुद : भक्तपुरमा अन्तर नगर बुद्धिचाल प्रतियोगिता हुने

    भक्तपुर नगरपालिकाले गत वर्ष झैँ यस वर्ष पनि अन्तर नगर खेलकुद प्रतियोगिता र नगरब्यापी विद्यालय...

    राजधानीमा सूर्योदय

    भव्य समारोहका बीच राजधानीमा सूर्योदय गजल संग्रहको लोकार्पण भएको छ । डी. आर. न्यौपाने ‘सूर्य’...

    विप्लव समूहसंग रातारात सहमती नभएको प्रधानमन्त्रीकाे प्रष्टाेक्ति

    प्रधानमन्त्री केपी शर्मा ओलीले बिद्रोही दल विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संग सम्पन्न सहमती रातारात...

    विप्लव नेतृत्वको बिद्रोही दल माथिको प्रतिबन्ध फुकुवा

    सरकारले प्रतिवन्धित बिद्रोही दल विप्लव नेतृत्वको नेकपाको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार...

    भक्तपुरकाे मल्लकालीन मठमा साधुको सामूहिक भाेज

    भक्तपुर: शुक्रबार बिहानको घामसँगै सहरको भित्री बस्तीमा भर्खर चहलपहल सुरु भएको थियो। दत्तात्रयको ठीकपछाडि पुजारी...