News Portal

  • आज पनि ओरालो लाग्यो सुनको मूल्य

    रासस
    २१३ पटक

    काठमाडौं, १६ पुस । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु १०० ले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन बुधबार भने प्रतितोला रु ९२ हजार ४०० मा कारोवार भएको थियो ।

    यस्तै तेजाबी सुन प्रतितोला रु ९१ हजार ८५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला रु ९१ हजार ९५० मा बुधबार कारोवार भएको तेजाबी सुनसमेत तोलामा रु १०० ले घटेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधबार र आजसमेत प्रतितोला रु एक हजार २०० मा कारोवार भएको छ ।

    प्रतिकृया दिनुहोस्

    कोभिड असरका बाबजुद खेलकुद : भक्तपुरमा अन्तर नगर बुद्धिचाल प्रतियोगिता हुने

    भक्तपुर नगरपालिकाले गत वर्ष झैँ यस वर्ष पनि अन्तर नगर खेलकुद प्रतियोगिता र नगरब्यापी विद्यालय...

    राजधानीमा सूर्योदय

    भव्य समारोहका बीच राजधानीमा सूर्योदय गजल संग्रहको लोकार्पण भएको छ । डी. आर. न्यौपाने ‘सूर्य’...

    विप्लव समूहसंग रातारात सहमती नभएको प्रधानमन्त्रीकाे प्रष्टाेक्ति

    प्रधानमन्त्री केपी शर्मा ओलीले बिद्रोही दल विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संग सम्पन्न सहमती रातारात...

    विप्लव नेतृत्वको बिद्रोही दल माथिको प्रतिबन्ध फुकुवा

    सरकारले प्रतिवन्धित बिद्रोही दल विप्लव नेतृत्वको नेकपाको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार...

    भक्तपुरकाे मल्लकालीन मठमा साधुको सामूहिक भाेज

    भक्तपुर: शुक्रबार बिहानको घामसँगै सहरको भित्री बस्तीमा भर्खर चहलपहल सुरु भएको थियो। दत्तात्रयको ठीकपछाडि पुजारी...