News Portal

  • फेरी घट्यो सुनको मुल्य

    भक्तपुरपोष्ट संवाददाता१८ साउन २०७८
    ३२० पटक
    १८ साउन २०७८

    नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको भाउ प्रतितोला ९२ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो । आइतबार सुनको भाउ तोलामा पाँच सयले घटेको थियो ।

    महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रहेको छ ।

    त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो चाँदीको भाउ १२ सय ८५ मा कारोबार भएकोमा आज पनि सोहि भाउ कायम गरिएको महासंघले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    चारैवटा नगरको नेतृत्व चयनका लागि भक्तपुरमा कांग्रेसका दुई पक्ष भिड्दै, आइतबार नै छिनोफानो

    नेपाली कांग्रेसको  नगर अधिवेशनमा नेतृत्व चयनका लागि भक्तपुरमा चुनावी भिडन्त हुने भएको छ । चारैवटा...

    बाटीको नेतृत्वमा बन्यो एकीकृत समाजवादीको ३१ सदस्यीय भक्तपुर नगर कमिटी

    माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले भक्तपुर नगर कमिटी बिस्तार गरेको छ ।...

    शासक दलहरु एमसीसी पास गर्ने मौका पर्खिरहेका छन् : गोसाई

    नेपाल मजदुर किसान पार्टीले शुक्रबार चामुण्डा–विन्द्रासैनी नगरपालिकाको जम्मुकाँध बजारमा जुलुस प्रदर्शन तथा सभाको आयोजना गरेको...

    भक्तपुरमा घरेलु फोहरलाई प्रांगारिक मल बनाउने सम्बन्धी तालिम

    भक्तपुर नगरपालिकाले घरेलु फोहरलाई प्रांगारिक मल बनाउने सम्बन्धी तालिम दिएको छ । रिकिसी कम्पोष्ट प्रा.लि....

    लोग्नेस्वास्नी नै लागू औषध कारोबारी, पाँच तहसम्मका कारोबारी पक्राउ गरिएको प्रहरीको दावी

    भक्तपुर प्रहरी लागू औषधको पाँच तहसम्मका कारोबारी पक्राउ गर्न सफल भएको छ । करिब २...