News Portal

  • नेकपा बिभाजनपछि ५ शिर्ष नेताबीच विशेष भेट्वार्ता

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १९ असार २०७९
    ३६७ पटक
    भक्तपुर, १९ असार २०७९

    तीन कम्म्युनिस्ट दलका अध्यक्षसहित शिर्ष नेताहरूले एकसाथ भेट्वार्ता गरेका छन् । तत्कालिन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) बिभजनपछि तीनवटा दलमा छरिएका नेतृत्व भेट्वार्तामा जुटेका हुन् ।                                                                      नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र बरिस्ठ नेता नारायणकाजी श्रेष्ठ त्यसैगरी नेकपा( एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल तथा  एकता अभियानका अध्यक्ष वामदेव गौतम बीच भेटवार्ता सम्पन्न भएको हो।
    भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेस संगको गठबन्धन आदि विषयमा छलफल भएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।
    नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...