News Portal

  • एसईई परीक्षाको तयारीमा हुनुहुन्छ भने खुशीको खवर : हेर्नुस् पनिकाको नमूना प्रश्नपत्र

    इभक्तपुर संवाददाताभक्तपुर, ८ माघ
    २१६०६ पटक
    भक्तपुर, ८ माघ

    पहिले पहिले फलामे ढोका भनिदै आइएको एसएलसी परीक्षा अहिले परिवर्तीत भएको छ । अहिले यसलाई माध्यमिक शिक्षा परीक्षा एसईई भनिन्छ र यसलाई अचेल फलामे ढोका होइन सुनौलो ढोका मानिन्छ ।

    मार्कसीटको सट्टा ग्रेडसीट पाउने व्यवस्था मिलाइएकोले कोहिपनि फेल नहुने भनेर पनि एसईई परीक्षा चर्चामा छ तर निश्चित ग्रेड नल्याएसम्म माथिल्लो तहमा भर्ना नपाउने कारण मिहिनेत नगर्ने बिद्यार्थीको लागि यो स्वत पास एउटा पासो नै बन्ने गरेको अभिभावकहरु बताउने गर्दछन ।

    यस पटक चैत्र ८ बाट एसईई परीक्षा संचालन हुदैछ । पहिले पहिले पर्व नै जसरी उत्सुकताका साथ् हेरिने यो परीक्षा पछिल्ला दिनमा केहि सहज बन्दै गएको भएपनि अत्यधिक परीक्षार्थी सम्मिलित हुने हुदा यसको ‘चार्म’ घटेको भने छैन ।

    परीक्षा नियन्त्रण कार्यालय , सानोठिमीले परीक्षार्थीलाई परीक्षाको अभ्यास गर्न सजिलो होस् भनेर बिषयगत नमूना प्रश्न पत्रहरु बनाएको छ । हाम्रा पाठकहरुलाई उपयोगी हुनेछ भन्ने विश्वासका साथ् हामीले केही नमुना प्रश्नपत्र यहाँ समाबेश गरेका छौ । हेर्नको लागि क्लिक् गर्नुहोस् ।

     

    MODEL SET of SEE english

    MODEL SET 02 of SEE english

    MODEL SET 1 of SEE math

    MODEL SET 2 of SEE maths

    MODEL SET of SEE science

    MODEL SET 01 of SEE science

    अपडेट : यो पनि पढ्नुहोस

    एसईईको लागि पनिकाद्वारा प्रस्तुत नेपाली,सामाजिक र एचपीइको नमूना प्रश्नपत्र हेर्नुहोस

     

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...