बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको छ । ५४ बर्षिय श्रीदेवीको दुबईमा मृत्यु भएको हो ।
एक बिबाह समारोहमा शामेल हुन दुबई दुबई पुगेकी श्रीदेवीले अचानक मुटु रोगका कारण प्राण त्याग गरेको बताइएको छ ।
हेर्नुस् भारतीय समाचार संस्थाको आधिकारिक ट्वीट
ANI
✔
@ANI
Bollywood actress Sridevi Kapoor passes away. (File Pic)
2:56 AM – Feb 25, 2018
591
593 people are talking about this
श्रीदेवीसंग उनका पति बोनी कपूर र छोरी खुशी पनि दुबई पुगेका थिए । परिवारको साथमा एक पारिवारिक बिबाह उत्सवमा अचानक मुटुरोग हुदा उनी सदाका लागि अस्ताइन् ।
भारतीय प्रधानमन्त्री मोदीले श्रीदेवीको आकस्मिक निधन भएको भन्दै शोक गरेका छन । प्रधानमंत्रीले ट्वीट गर्दै शोक व्यक्त गरेका हुन् ।
हेर्नुस् ट्वीट्
PMO India
✔
@PMOIndia
Saddened by the untimely demise of noted actor Sridevi. She was a veteran of the film industry, whose long career included diverse roles and memorable performances. My thoughts are with her family and admirers in this hour of grief. May her soul rest in peace: PM @narendramodi
07:27 – 25 Feb 2018
12.5K
3,539 people are talking about this
दुइ दशकसम्म बलिउडमा चम्केकी श्रीदेवी इंग्लिश विंग्लिश मूवीबाट फेरी कमब्याक् भएकी थिइन् । उनले खुदा गवाह, मिस्टर इंडिया, चांदनी जस्ता धमाकेदार सुपरहिट फिल्ममा काम गरेकी थिइन् ।