News Portal

  • बुधवार भित्र कक्षा ११ को परीक्षाफल प्रकाशन हुँदै

    बाबुराम दाहाल/भक्तपुर पोस्ट भक्तपुर, ६ असोज
    १५४३ पटक
    भक्तपुर, ६ असोज

    सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशनको अन्तिम तयारी गरेको छ । भोली मंगलवार सम्भव नभए बुधवारसम्ममा परीक्षाफल प्रकाशन गरिने बताइएको छ ।

    बोर्ड श्रोतका अनुसार अहिलेसम्म बोर्ड बैठक भने बोलाइएको छैन । बोर्ड बैठकपछि परीक्षाफल प्रकाशन गर्ने परम्परा रही आएको छ ।

    बोर्डले गत वर्ष झैँ यसपटक पनि सबै समूहको एकसाथ परीक्षाफल प्रकाशनको तयारी गरेको छ । बोर्डको परीक्षा नियन्त्रकको जिम्मेवारी कृष्ण शर्माले पाए संगै बोर्डले सबै विषयको एकसाथ परीक्षाफल प्रकाशन गर्दै आएको छ ।

    करिब ४ लाख परीक्षार्थी सम्मिलित परीक्षा यसै वर्षको बैशाख अन्तिममा शुरु भै जेठ १४ गते सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...