News Portal

  • प्रभु बैंकको भिसा कार्ड अब नचल्ने, तत्काल साट्न आग्रह

    भक्तपुर, ११ मङ्सिर
    ७८८ पटक
    भक्तपुर, ११ मङ्सिर

    प्रभु बैंकले आउँदो माघ १ देखि हालको भिसा कार्ड नचल्ने बताएको छ । बैंकले हाल आफ्नो कार्ड सिस्टम अपग्रेड गरिरहेको र हालको कार्डलाई विस्थापन गरी SCT UPI कार्ड जारि गर्न लागेको जनाएको छ ।

    बैंकले माघ १ गतेदेखि हालका कार्ड नचल्ने भएकोले आफुलाई पायक पर्ने जुनसुकै शाखामा गएर नयाँ कार्ड लिन आग्रह गरेको छ । नयाँ कार्ड थप प्रतिधियुक्त र थप सुरक्षित भएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    उपचुनाव भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत संग्रहजस्तै भएको प्रचण्डको भनाइ

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेकाे उपचुनाव...

    गठ्ठाघरमा एकाविहानै सडक दुर्घटना, पतिपत्नी सवार स्कुटीलाई ट्रकले ठक्कर दिँदा नविनाको निधन

    भक्तपुरमा एकाबिहानै सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पतिपत्नी सवार स्कुटीलाई १२...

    प्रदुषण नियन्त्रणका उपाय खोज्न बृहत अन्तरक्रिया हुने, दुई घण्टा अभियानलाई संयोजनको जिम्मा

    वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालसँग राष्ट्रका लागि दुई घण्टा अभियानका...

    मध्यपुर थिमि नगरपालिका अस्पताललाई १ अर्व २७ करोड सहयोग, नयाँ भवन शिलान्यास

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ ।...

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...