News Portal

  • योमरो फोनेगु ज्याझो (योमरी लिन जाने कार्यक्रम)

    इभक्तपुर संवाददाताभक्तपुर,२६ मङ्सिर
    १५२३ पटक
    भक्तपुर,२६ मङ्सिर

    आज य: मारी पुन्हीको दिन, उपत्यकाका सबै नेवा: समुदायले भव्यताका साथ मनाई रहेका छन् । नेवा: संस्कृति अनुसार आजको दिन य:मारी फोनेगु अर्थात् य:मारी माग्ने परम्परा प्रचलित थियो ।

    केहि वर्ष यता बाट यो परम्परा हराउंदै गएको देखिन्छ । हाम्रो य:मारी फ़ोनेगु परम्परालाई पुन सुचारु गर्नका लागि भक्तपुरको याछेंस्थित याछें ढल्चा भजनले योमरो फोनेगु ज्याझो अर्थात् योमरी लिने जाने कार्यक्रम आयोजना गरेको छ ।

    आयोजकले उक्त कार्यक्रममा इच्छुक महानुभावहरुले सहभागीता जनाई दिनु हुन सम्पूर्णमा अनुरोध गरेको छ । कार्यक्रम दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...