News Portal

  • दुई दिन उपत्यका बाहिर जान पाइने निर्णय

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २७ चैत
    ९०३ पटक
    भक्तपुर, २७ चैत

    लकडाउनलाई खुकुलो बनाउदै सरकारले उपत्यका बाहिर जान चाहनेलाई २ दिन खुला गर्ने भएको छ । भोलि शुक्रबार र पर्सि शनिबार दुईदिन घर जान चाहने डेरावाल लाई जान दिने निर्णय भएको हो ।

    उपप्रधानमन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरीय समितिले यस्तो निर्णय लिएको बताइएको छ । तर, उपत्यका आउनको लागि भने अनुमति दिइएको छैन।

    चैत ११ गतेदेखि जारी लकडाउनका कारण उपत्यकामा उत्पन्न हुनसक्ने खाद्यान्न संकटलाई रोक्न डेरामा बस्नेलाई गाउँ पठाउन प्रेरित गर्ने उदेश्यले यस्तो निर्णय लिइएको श्रोतको दावी छ ।

    अपडेट : उपत्यका छाड्ने छलफल मात्र भएको तर निर्णय नभएको जानकारी प्राप्त भएको छ । सरकारले उपत्यका छाड्न नदिने बताएको छ ।

    यो पनि पढ्नुहोस् !

    उल्टियो सरकारको निर्णय, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...