News Portal

  • चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

    भक्तपुरपोस्ट संवाददाता१४ श्रावण २०७७
    ८९० पटक
    १४ श्रावण २०७७

    भक्तपुर । चोरी मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । चोरी मुद्दामा भक्तपुर जिल्ला अदालतबाट २०७५ असोज १४ मा दुईलाख नौ हजार तीन सय चौरासी जरिवाना फैसला भएका प्रमबहादुर बिक फरार रहँदै आएका थिए ।

    उनलाई महानगरिय प्रहरी परिसर भक्तपुरले साउन १२ गते प्रकाउ गरेको हो । उनलाई मंगलवार गते भक्तपुर जिल्ला अदालतमा पेश गरेकोमा फैसला कायर्यान्वयनको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाण्डौ पठाउने आदेश भए अनुसार केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...