News Portal

  • काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सेवा प्रवाह ३ हप्ताका लागि बन्द

    ४४१ पटक

    काठमाडौं, २७ साउन । उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाहलाई ३ हप्ताको लागि बन्द गर्ने निर्णय गरेको छ । उपत्यका भित्र समुदाय स्तरमा संक्रमणको उच्च जोखिमलाई ध्यानमा राखि स्थानीय तहहरुबाट ३ हप्ताका लागि उक्त अत्यावश्यक बाहेकका सेवा प्रवाह रोक्ने निर्णय गरेको छ ।

    उपत्यकामा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ । सोमबार मात्रै काठमार्डौं उपत्यकामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । समाचार पत्रबाट

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...