News Portal

  • सोमबार भक्तपुरका थप ४१ मा कोरोना पोजेटिभ पुष्टि

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १५ भदौ
    १७३६ पटक
    भक्तपुर, १५ भदौ

    सोमबार भक्तपुरमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै उपत्यकामा २ सय ९८ जनामा कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भक्तपुरमा ४१ र ललितपुरमा ६७ र काठमाडौंमा १ सय ९० गरि २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    आज देशभर ८ सय ९९ संक्रमित थपिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...