News Portal

  • संचारकर्मी रघुनाथ सापकोटाद्वारा फिल्म निर्माण गने, फिल्ममा नाजिरको मुख्य भूमिका

    भक्तपुरपोस्ट संवाददाता
    ८४४ पटक

    भक्तपुर, २० असोज । संचारकर्मी रघुनाथ सापकोटाले फिल्म निर्माण गर्ने भएको छ । अभिनयका लागि उनले अभिनेता नाजिरसँग सम्झौता गरेका छन् ।

    कथामा सुहाउने भएका कारण नाजिरलाई मुख्य अभिनेतामा अनुबन्ध गरेको निर्माता सापकोटाले बताएका छन् । नाजिरले पनि कथा मन परेकोले अभिनयका लागि आफु राजी भएको बताए ।

    आउँदो फागुनबाट छायांकनमा निस्कने बताइएको फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । सेलिब्रेटी नेपालको ब्यानरमा निर्माण हुने फिल्मको काठमाडौं र उपत्यका बाहिरका केही स्थानमा छायाँकन हुनेछ ।

    सरकारले फिल्म क्षेत्रमा लगाएको प्रतिबन्ध यथावत छदैछ । तर फिल्मकर्मीहरु सरकारले फिल्म क्षेत्रको प्रतिबन्ध छिट्टै हटाउने आशमा फिल्म निर्माणको धमाधम घोषणा गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...