अहिले माधव समुहले नयाँ पार्टी खोल्ने विषयको चर्चा भइरहेको बेला र यता सर्वाेच्चमा प्रतिनिधि सभा विद्यटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेका बेला नेकपा एमालेका नेता योगेश भट्टाराईले कार्वाही ,प्रतिशोध र बदलाको राजनितिले आजसम्म कसैलाई सहि गन्वव्यमा पुर्याएको छैन नेता भट्टाराईले बताए ।
सबैले आफ्नो विगतलाई हेरौ र धैर्य गरौं संवाद गरौं , पौराणीक होस् या आधुनिक बेलाका युद्धको शिक्षा यहि हो नेता भट्टाराईले बताए ।
उनले सामाजिक संन्जालमा यस्तो भनेको छ ” कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तब्यमा पुर्याएको छैन् र पुर्याउँदैन् पनि । पौराणीक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो बिगतलाई हेरौ। धैर्य गरौ, संवाद गरौ ।”