News Portal

  • एमबिबिएस, बिडिएस लगायतको लागि लिइएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक(नतिजासहित)

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ साउन
    १३२३ पटक
    भक्तपुर, २२ साउन

    सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    एमबिबिएस, बिडिएस लगायतको लागि लिइएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । सार्वजनिक नतिजा अनुसार एमबिबिएसमा ४३९१ र बिडिएसमा १७९४ विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षामा उतीर्ण भएका छन् ।

    हेर्नुस नतिजा

     

    प्रतिकृया दिनुहोस्

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...