News Portal

  • वरिष्ठ पत्रकार राणालाई मातृशोक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ माघ २०७८
    १९४८ पटक
    भक्तपुर, १५ माघ २०७८

    वरिष्ठ पत्रकार एवं देशान्तर साप्ताहिकका प्रधान सम्पादक कवीर राणा तथा नेपाली काँग्रेस सूर्यविनायक नगरका नेता रवी राणालाई मातृशोक परेको छ । उनीहरुका ममतामयी माता मीनकुमारी राणाको असमायिक निधन भएको हो ।

    ८३ वर्षिया मीनकुमारीलाई अकस्मात ह्दयघात भएपछि ठिमीस्थित मध्यपुर अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । उपचारकै क्रममा उनको शनिवार निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

    उनको पार्थिव शरीरलाई अन्तिम सस्कारका लागि पशुपतिस्थित आर्यघाट पुर्याइएको छ । उनलाई अन्तिम श्रद्धान्जली दिन नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु एवं पत्रकारहरु आर्यघाट पुगेका छन् । भक्तपुरपोस्ट वरिष्ठ पत्रकार राणाकी ममतामयी माताप्रती हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकमा रहेका राणा लगायत परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...