News Portal

  • आफ्नै घरबाट खस्दा नपलीमा भुसालको निधन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ फागुन २०७८
    ५९४ पटक
    भक्तपुर, ९ फागुन २०७८

    आफ्नै घरबाट खस्दा एक जेष्ठ नागरिकको ज्यान गएको छ । भक्तपुर नगरपालिका वडा नं. १ नपलीस्थित यातायात कार्यालय नजिकै बस्ने ७८ वर्षीय दिपक कुमार भुषालको ज्यान गएको हो ।

    सोमबार बिहान करिब ७:५० बजे आफ्नै घरको पहिलो तलाबाट अचानक खस्न गई गम्भिर घाईते भएका भुसाल लाई नजिकैको डा.ईवामुरा स्मृती अस्पताल पुर्याइएको थियो । बिहान ०७:५५ बजे अस्पतालले उनलाई मृत घोषित गरिदिएको डिएसपी राजु पाण्डेले पुष्टि गरे ।

    घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...