News Portal

  • कांग्रेस(वीपी)का उपसभापति र पाँच केन्द्रीय सदस्य राप्रपामा प्रवेश

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, असार ५ २०७९
    ३४१ पटक
    भक्तपुर, असार ५ २०७९

    नेपाली काँग्रेस (वी पी) का उपसभापति तथा बागमती प्रदेशका संयोजक सुदर्शन सिटौलासहित पाँचजना केन्द्रीय सदस्यहरुले पार्टीबाट राजीनामा दिएका छन्।

    सिटौलासहित सहमहामन्त्री दिपक कार्की, केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक गोपाल श्रेष्ठ, केन्द्रीय सदस्यहरु झविन्द्र आचार्य, ध्रुव थापा, शारदा श्रेष्ठ, सुनिता कार्किले पदबाट राजीनामा दिएर राजेन्द्र लिङदेनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएका छन्।नेपाली काँग्रेस (वी पी)मा पार्टी ४ ५ जनाको झोलामा रहको तथा राष्ट्रिय चिन्तनहरुमा बेखबर रहेको समेत आरोप लगाएका छन्।

    राष्ट्र र राष्ट्रियताको पक्षमा स्पष्ट अडान भएका राष्ट्रवादी नेताको छवि बनाएको राप्रपामा समाहित हुँदै सम्पुर्ण देशभक्त प्रजातन्त्र प्रेमिहरुलाई राप्रपामा गोलबद्व हुन उनीहरुले अपिल गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...