News Portal

  • संसदीय निर्वाचन सम्मै गठबन्धनलाई अघि बढाउने छौ ः माधव नेपाल

    भक्तपुर संवाददाताभक्तपुर, ५ असार २०७९
    ४६८ पटक
    भक्तपुर, ५ असार २०७९

    एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनलाई निरन्तरता दिने बताएका छन् । गठबन्धनको बलमा स्थानीय तह निर्वाचनमा पोखरा महानगर जितेको भन्दै संसदीय निर्वाचन सम्मै गठबन्धनलाई अघि बढाउने अध्यक्ष नेपालको भनाइ छ ।

    उनले गठबन्धनभित्र संघ र प्रदेशको निर्वाचन मंसिर महिनालाई आधार बनाएर छलफल भइरहेको भन्दै सिट संख्याको टुंगो लाउने विषयमा छलफल भइरहेको बताए । पार्टीमा बैठकमा गठबन्धन भन्दा संगठन विस्तारमा ध्यानदिनुपर्ने पक्षमा आफूले निर्देशन दिएको पनि जिकिर गरेका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...