News Portal

  • नेकपा बिभाजनपछि ५ शिर्ष नेताबीच विशेष भेट्वार्ता

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १९ असार २०७९
    ४४० पटक
    भक्तपुर, १९ असार २०७९

    तीन कम्म्युनिस्ट दलका अध्यक्षसहित शिर्ष नेताहरूले एकसाथ भेट्वार्ता गरेका छन् । तत्कालिन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) बिभजनपछि तीनवटा दलमा छरिएका नेतृत्व भेट्वार्तामा जुटेका हुन् ।                                                                      नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र बरिस्ठ नेता नारायणकाजी श्रेष्ठ त्यसैगरी नेकपा( एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल तथा  एकता अभियानका अध्यक्ष वामदेव गौतम बीच भेटवार्ता सम्पन्न भएको हो।
    भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेस संगको गठबन्धन आदि विषयमा छलफल भएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।
    नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...