News Portal

  • माओवादी केन्द्रीय समिति बैठक स्थगित

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २२ असार २०७९
    ३६६ पटक
    भक्तपुर, २२ असार २०७९

    नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि नबस्ने भएको छ । आज १ बजेका लागि निर्धारित बैठक भोली ११ बजे बस्ने गरी सारिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

    प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखेपछि हिजो प्रचण्डले जवाफ दिने कार्यक्रम थियो तर पदाधिकारी, स्थायी समिति, पोलिट्व्यूरो समितिलगायत पार्टी संरचनाको विषयमा छलफल गर्न बैठक स्थगित गरिएको थियो ।

    माओवादी नेतृत्वमा प्रतिनिधि सभाको बैठकमा बस्नु पर्ने भएकाले केन्द्रीय समितिको बैठक सारिएको मल्लले जानकारी दिएका छन्। बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई समावेश गरेको भन्दै अर्थ मन्त्री शर्माको आलोचना हुँदै आएको छ।

    प्रतिकृया दिनुहोस्

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...