News Portal

  • भक्तपुर नगरपालिकालाई विपद्सेवी सम्मान तथा पदक

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर , ३२ असार २०७९
    ६९८ पटक
    भक्तपुर , ३२ असार २०७९

    बागमती प्रदेश सरकारद्वारा भक्तपुर नगरपालिकालाई विपद्सेवी सम्मान तथा पदक प्रदान गरिएको छ । प्रदेश सरकारले एक समारोहबीच शुक्रबार हेटौंडामा उक्त पदक प्रदान गरेको हो ।                                                                                          बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले भक्तपुर नगरपालिकाका प्रतिनिधि रहेका वडा नं.९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व मार्फत उक्त विपद्सेवी सम्मान तथा पदक भक्तपुर नगरपालिका लाई हस्तान्तरण गरेका हुन्

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...