News Portal

  • आम निर्वाचनमा एमाले एक्लै लड्छः ईश्वर पोखरेल

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ३ साउन २०७९
    ३८७ पटक
    भक्तपुर, ३ साउन २०७९

    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आम निर्वाचनमा एमाले एक्लै लड्ने बताएका छन्। प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीले गरेको पत्रकार सम्मेलनमा पोखरेलले आगामी संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी समेत गरे।

    आवश्यकताअनुसार कुनै पनि दलसँग तालमेल हुनसक्ने उनले बताए। पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको धारणा राखे। नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको बताए। संविधानलाई समयसापेक्ष संशोधन गर्न सकिने पनि उनले धारणा राखेका छन् ।

    प्रदेश १ को नामकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको भन्दै उनले यसका लागि साझा सहमति बनाउनुपर्ने तर्क गरे।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...