News Portal

  • आम निर्वाचनमा एमाले एक्लै लड्छः ईश्वर पोखरेल

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ३ साउन २०७९
    ३२६ पटक
    भक्तपुर, ३ साउन २०७९

    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आम निर्वाचनमा एमाले एक्लै लड्ने बताएका छन्। प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीले गरेको पत्रकार सम्मेलनमा पोखरेलले आगामी संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी समेत गरे।

    आवश्यकताअनुसार कुनै पनि दलसँग तालमेल हुनसक्ने उनले बताए। पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको धारणा राखे। नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको बताए। संविधानलाई समयसापेक्ष संशोधन गर्न सकिने पनि उनले धारणा राखेका छन् ।

    प्रदेश १ को नामकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको भन्दै उनले यसका लागि साझा सहमति बनाउनुपर्ने तर्क गरे।

     

    प्रतिकृया दिनुहोस्

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...

    यस्तो होस् नयाँ शिक्षा विधेयक

    satya ram education bill in nepal

    देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ ।...