News Portal

  • कर्णाली प्रदेशसभाको अवरोध हटाउन आज सर्वदलीय बैठक बस्ने

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,४ साउन २०७९
    ४७२ पटक
    भक्तपुर,४ साउन २०७९

    नेकपा माओवादी केन्द्रले मंगलबार संसद बैठक बहिस्कार गरेपछि कर्णाली प्रदेशमा आज सर्वदलीय बैठक गरिएको हो।

    सभामुख राजबहादुर शाहीले दिउँसो ३ बजेका लागि सर्वदलीय बैठक बोलाएका प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन्। उनका अनुसार बैठक संसद् भवनमा बस्ने जानकारी दिएका छन् ।

    सत्ता साझेदार दलले नै संसद बहिस्कार गरेपछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको हो। मुख्यमन्त्री जीवनबहादुर शाही आफूहरूले उठाएको विषयमा गम्भीर नभएको भन्दै माओवादी सांसदहरूले प्रदेशसभा बैठक बहिस्कार गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...