News Portal

  • विकल्पको रुपमा खुलेका राजनीतिक दलहरूले केही गर्न सक्दैनन्ः प्रकाशमान सिंह

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,८  साउन २०७९
    ३०१ पटक
    भक्तपुर,८  साउन २०७९

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विकल्पको रुपमा खुलेका राजनीतिक दलहरूले केही गर्न नसक्ने टिप्पणी गरेका छन्।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले परिवर्तनका लागि धेरै योगदान गरेको कांग्रेस(एमाले जस्तो पार्टीलाई काम गर्न मुस्किल परिरहेको नयाँ दलले केही गर्न नसक्ने टिप्पणी गरेका हुन्। अहिले नयाँका नाममा अनावश्यक भ्रम फिँजाइएका दाबी गरे। विगतमा काठमाडौंमा उठेको नयाँ नेताहरुको अवस्था हेरेर नयाँ पार्टीको अवस्था आकलन गर्न सकिने उनको भनाइ छ।

    लोकतन्त्र ल्याउन र नागरिकलाई अधिकार सम्पन्न बनाउन दलहरुले खेलेको भूमिकालाई ओझेल पार्न दुःखद भएको बताए। अहिले सामाजिक सञ्जालमा नेता बन्ने लहर चलेका समेत बताए।

    प्रतिकृया दिनुहोस्

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...

    यस्तो होस् नयाँ शिक्षा विधेयक

    satya ram education bill in nepal

    देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ ।...