News Portal

  • बाबुराम भट्टराईको पार्टीको नाम टुग्गो लाग्यो

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ९ साउन २०७९
    ५४१ पटक
    भक्तपुर, ९ साउन २०७९

    जनता समाजवादी पार्टी (जसपा)बाट कारवाहीमा परेपछि नयाँ पार्टी पूर्नगठन अभियानमा लागेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको पार्टीको नाम टुग्गो लागेको छ । भट्टराई पक्षका नेता गङ्गा श्रेष्ठले दिएको जानकारी अनुसार, अब नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ रहने छ ।

    निर्वाचन आयोगमा दीपक लामिछाने अध्यक्ष रहेर दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टी भट्टराईलाई उनले दिने भएपछि त्यही नामलाई संशोधन गरी नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ टुग्गो लगाईएको हो ।

    भट्टराई पक्षका नेताहरुले नयाँ पार्टीको नाम निर्वाचन आयोगलाई पनि जानकारीका लागि पठाईसकिएको र आयोगले सकारात्मक जवाफ दिएको नेता श्रेष्ठले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...