News Portal

  • चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुत्ति विवादमा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १० साउन २०७९
    ६०७ पटक
    भक्तपुर, १० साउन २०७९

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अभिनेता तथा निर्माता भुवन केसीलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको छ।

    सरकारले मंगलबार अपराह्न पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् बैठकका निर्णय औपचारिक रूपमा सार्वजनिक गर्दै छ तर अध्यक्षमा केसीको नियुक्ति औपचारिक रूपमा घोषणा नहुँदै केहीले आपत्ति जनाएका छन्।

    यौन शोषणको आरोप लागेका व्यक्तिलाई चलचित्र विकास बोर्डको अध्यक्ष जस्तो पदमा नियुक्ति गरिएको भन्दै केसीको विरोध भएको हो। दुई वर्षअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीले केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। ड्रिम्सुको छायांकनका क्रममा केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको बताएकी थिइन्।

    सोमबारदेखि केसीलाई बधाईको ओइरो आउन शुरु भएको छ। औपचारिक रूपमा भने यसको घोषणा हुन बाँकी छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...