News Portal

  • गृहमन्त्री खाँण र नारायणकाजी श्रेष्ठबिच भेटवार्ता, नागरिकता विधेयकका विषयमा छलफल

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ११ साउन २०७९
    २१२ पटक
    भक्तपुर, ११ साउन २०७९

    गृहमन्त्री बालकृष्ण खाँणले नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् ।भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी खाँणले बताए ।

    गृहमन्त्री खाँड श्रेष्ठलाई भेट्न बुधवार बिहान हात्तीवनस्थित उनको निवासमै पुगेका थिए । भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी खाँणले बताए । ‘राष्ट्रिय राजनीति र समसामयिक राजनीतिबारे नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग कुराकानी भएको गृहमन्त्री खाँणले बताए ।

    राष्ट्रिय सभाका सदस्य श्रेष्ठसँग गृहमन्त्री खाँणले सोही सन्दर्भमा छलफलका लागि भेटेका हुन् । नेता श्रेष्ठले नागरिकता विधेयकको विपक्ष विपक्षमा अभिव्यक्ति दिँदै आएका छन् । राष्ट्रिय सभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक बुधबार नै निर्णयार्थ प्रस्तुत हुँदैछ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...