News Portal

  • सबैं निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिनेः माधव नेपाल

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१५ साउन २०७९
    ६५३ पटक
    भक्तपुर,१५ साउन २०७९

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी संघ र प्रदेशको चुनावमा सबैं निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिने बताएका छन् ।

    पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षणका लागि डोटी पुगेका अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा आफ्नो पार्टीलाई घाटा लागेकोले अहिले गठबन्धनको मात्रै डम्फू नबजाउने बताएका हुन् । स्थानीय निर्वाचन पार्टी एक्लैले चुनाव लडेको भए एक सय स्थानीय पालिका नेतृत्व जित्नसक्नेमा गठबन्धनमा मात्र गीत गाँउदा कमजोरी भएको जिकिर गरेका थिए । उनले गठबन्धनमा जालझेल भएको र गठबन्धनका अन्य दलहरूमा इमानदारिता नदेखिएको बताए ।

    आउने संघ प्रदेशको चुनाव अगाडी एकीकृत समाजवादीले कुनै पनि पार्टीसाग एकता नगर्ने पनि नेपालले बताए ।नेपालले कार्यकर्ता भेलालाई सम्बोधन गदैं गठबन्धन हुन सक्ने तर अहिल्लै पार्टी एकता नहुने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...