News Portal

  • पदाधिकारी टुंगो लगाउन कठिनःप्रवक्ता महरा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१५ साउन २०७९
    ४०१ पटक
    भक्तपुर,१५ साउन २०७९

    नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टीको पदाधिकारी टुंगो लगाउन कठिन भएको बताएका छन् । पार्टीको निकट प्रेस सेन्टरको पदाधिकारीलाई प्रमाण पत्र वितरण गर्दै उनले यस्तो बताएका हुन् ।

    आज दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिति बैठक स्थगित भएको थियो । संसद बैठक र अर्थमन्त्रीको सपथका कारण बैठक स्थगित भएको हो ।

    आगामी बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमण गरी फर्केपछि मात्रै बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...