News Portal

  • शेरवहादुर देउवाको कार्यशैलीप्रति शेखर कोइरालाको चर्को आक्रोश

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२५ साउन २०७९
    २४० पटक
    भक्तपुर,२५ साउन २०७९

    नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री शेरवहादुर देउवाको कार्यशैलीप्रति चर्को आक्रोश पोखेका छन् । आफ्नै पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाप्रति अहिलेको सरकारको कार्यशैली निरंकुश र चर्को रहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

    सार्वजनिक सञ्चारमाध्यममै कोइरालाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारको भन्दा अहिलेको सरकारको कार्यशैली निरंकुश र चर्को रहेको भन्दै आलोचना गरेका छन् । कान्तिपुर राष्ट्रिय दैनिकमा बुधबार एक लेख लेख्दै कोइरालाले देउवामाथी त्यस्तो आरोप लगाएका हुन् ।

    उनले सत्ताको नेतृत्व कांग्रेसको भएपनि चलाउने काम माओवादी केन्द्रबाट भईरहेको पनि आरोप लगाएका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

    काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल...

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...