News Portal

  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२६ साउन २०७९
    ४०७ पटक
    भक्तपुर,२६ साउन २०७९

    आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे बस्नेछ । आजको बैठकमा कारागार विधेयक २०७६ का सम्बन्धमा सैद्धान्तिक छलफल हुनेछ ।

    बैठकमा छलफलका लागि गृहमन्त्री, गृहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र कारागार व्यवस्थापन विभागका महानिर्देशकलाई बोलाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...