News Portal

  • बालुवाटारमा सत्तागठबन्धनको बैठक जारी

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,३१साउन २०७९
    २१८ पटक
    भक्तपुर,३१साउन २०७९

    सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा शुरु भएको छ ।

    डा.बाबुराम भटटराई नेतृत्वको नेपाल समाजवादी पार्टी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई समेत माओवादीले आफ्नै चुनाव चिन्ह्रमा चुनाव लड्ने गरी सहमति दिएसँगै बालुवाटारमा गठबन्धन दलको वैठक शुरु भएको छ।

    निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आज अन्तिम दिन हो । बैठकमा दलहरुवीचको सिट बाँडफाँट र राष्ट्रपतिले प्रतिनिधीसभामै फिर्ता पठाईदिएको नागरिकता विधेयकका विषयमा छलफल हुने बताइएको छ । राष्ट्रपतिले सदनमा पटाएको सन्देश आजै सभामुखले सदनलाई जानकारी गराउने कार्यसूची तोकिएको छ । अव विधयेक कसरी अगाडी वढाउने या के गर्ने भन्नेमा सत्तासिन दलहरुको यो वैठकले निर्णय लिनसक्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...