News Portal

  • वामदेव गौतम भन्छन्, जित्नका लागि माओवादी रोजे

    भक्तपुर,३१ साउन २०७९
    २८८ पटक
    भक्तपुर,३१ साउन २०७९

    नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले जित सुरक्षित गर्नका लागि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट आसन्न निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार भएको बताएका छन् ।

    मंगलबार निर्वाचन आयोग पुगेका गौतमले उक्त पार्टीको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्न लागेको सञ्चारकर्मीसँग बताए । उनले आफ्नो पार्टीले पाउने सिटबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्णय गर्न जिम्मा दिएको पनि बताए । “मैले प्रचण्डलाई जिम्मा दिएको छु । गठबन्धनबाट होस् या माओवादीको हिस्साबाट दिने उहाँ नै जान्नुहुन्छ,” गौतमले भने ।

    उनले माओवादीको चुनाव चिह्नबाट लडे पनि आफू नेकपा एकता राष्ट्रिय अभियानको पदाधिकारी नै रहने बताए ।

    प्रतिकृया दिनुहोस्

    प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति

    प्रेस सेन्टर नेपालको चाँगुनारायण नगरपालिका शाखाले दोश्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका...

    ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको...

    प्रेस सेन्टर भक्तपुरको अधिवेशन शनिबार

    प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरले पुस २० गते शनिबारको दिन आफ्नो अधिवेशन गर्ने...

    सम्पादक घिमिरेले गरे पत्रकार महासंघ उपत्यका प्रदेश कोषाध्यक्षको पदभार ग्रहण

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन्...

    माओवादी केन्द्रको विद्यार्थी नेता बन्न ३२ वर्ष उमेर ननाघेको हुनुपर्ने

    peris dada maoist party office

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा अन्ततः उमेर हद लागू हुने भएको...