News Portal

  • संविधानले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार दिएको छैनः बाबुराम भट्टराई

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,९ भदौ २०७९
    २१९ पटक
    भक्तपुर,९ भदौ २०७९

    नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपालको संविधानले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार नदिएको बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकको विषयलाई लिएर सुरक्षा अधिकारीहरूसँग छलफल गरेपछि संविधानविपरीत कार्य गरेको बताएका हुन्।

    उनले ट्वीटरमा लेखेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिकरपूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन। नेपालको संविधानले राष्ट्रपतिलाई कहीँकतै स्वविवेकीय अधिकार दिएको छैन। चुनावको मुखमा’राष्ट्रवादी’उत्तेजना फैलाएर अमूक दलरनेतालाई सघाउन खोजेको भए झन् भएन।’

    उनले चुनावको मुखमा ‘राष्ट्रवादी’उत्तेजना फैलाएर प्रमुख प्रतिपक्षी दललाई संकेत गर्दै सघाउन खोजेको आरोप लगाएका छन्।

     

     

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...