News Portal

  • महेश बस्नेत र बालेन साहबीच सामाजिक सञ्जालमा जुहारी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१० भदौ २०७९
    ३५२ पटक
    भक्तपुर,१० भदौ २०७९

    नेकपा एमालेका नेता महेश बस्नेत र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ। बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामाथि डोजर चलाइएपछि बस्नेतले बालेनको आतंक नियन्त्रण गर्न बाध्य हुने चेतावनी दिएका थिए।

    अल्फाबिटाका सञ्चालक आफूहरुसँग नजिक भएको वा सँगै फोटो खिचेको भएर डोजर चलाएको हो भने आतंक नियन्त्रण गर्न बाध्य हुने चेतावनी दिएका थिए। त्यही फेसबुक पोष्टमा कमेन्ट गर्दै मेयर साहले अल्फाबिटाका सञ्चालकले आफूसँग पनि फोटो खिचाएको भन्दै नक्सा पासअनुसार घर निर्माण नगरेकै कारण डोजर चलाउनुपरेको प्रष्टीकरण दिएका छन्।

    त्यसपछि मध्यरातमा अर्को स्टाटस लेख्दै नेता बस्नेतले आफ्नो घरको नक्सा हेर्ने मन भए मेयर साहलाई सूर्यविनायक नगरपालिकामा काजमा आउन भन्दै चुनौती दिएका छन्।

    प्रतिकृया दिनुहोस्

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...

    यस्तो होस् नयाँ शिक्षा विधेयक

    satya ram education bill in nepal

    देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ ।...