News Portal

  • महेश बस्नेत र बालेन साहबीच सामाजिक सञ्जालमा जुहारी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१० भदौ २०७९
    ४४२ पटक
    भक्तपुर,१० भदौ २०७९

    नेकपा एमालेका नेता महेश बस्नेत र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ। बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामाथि डोजर चलाइएपछि बस्नेतले बालेनको आतंक नियन्त्रण गर्न बाध्य हुने चेतावनी दिएका थिए।

    अल्फाबिटाका सञ्चालक आफूहरुसँग नजिक भएको वा सँगै फोटो खिचेको भएर डोजर चलाएको हो भने आतंक नियन्त्रण गर्न बाध्य हुने चेतावनी दिएका थिए। त्यही फेसबुक पोष्टमा कमेन्ट गर्दै मेयर साहले अल्फाबिटाका सञ्चालकले आफूसँग पनि फोटो खिचाएको भन्दै नक्सा पासअनुसार घर निर्माण नगरेकै कारण डोजर चलाउनुपरेको प्रष्टीकरण दिएका छन्।

    त्यसपछि मध्यरातमा अर्को स्टाटस लेख्दै नेता बस्नेतले आफ्नो घरको नक्सा हेर्ने मन भए मेयर साहलाई सूर्यविनायक नगरपालिकामा काजमा आउन भन्दै चुनौती दिएका छन्।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...