News Portal

  • अर्को गठबन्धन बनाउने ठाउँमा छैनौँः प्रचण्ड

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१७ भदौ २०७९
    ३६४ पटक
    भक्तपुर,१७ भदौ २०७९

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिट बाँडफाँटका लागि सत्ता गठबन्धन सहमति हुने बताएका छन् । उनले निर्वाचनमा जित्ने आधार पत्ता लगाएर दलहरू भोलि शनिबारको बैठकमा प्रस्तुत हुने बताए ।

    उनले कर्णालीको सिट बाँडफाँटमा फुकेर कदम चाल्ने बताए । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलका शीर्ष नेताबीच छलफल जारी रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...