News Portal

  • महाअभियोग सिफारिस समितिको बैठकको समय सारियो

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,३० भदौ २०७९
    २४१ पटक
    भक्तपुर,३० भदौ २०७९

    प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे सिंहदरबारमा बैठक सुरु हुने समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार आज बिहान साढे ८ बजेका लागि तय गरिएको बैठक दिउँसो बस्ने गरी सारिएको हो ।

    समितिको बुधबारको बैठकबाट जबराले नाम मुछेका बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूलाई छलफलका लागि बोलाउने निर्णय गरिएको थियो । तर, न्यायाधीशहरूले आफूहरू समितिको बैठकमा उपस्थित नहुने निर्णय गरेका थिए । सोही कारण बिहानका लागि निर्धारित बैठक दिउँसो बस्ने गरी सारिएको हो ।

    प्रतिकृया दिनुहोस्

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...

    यस्तो होस् नयाँ शिक्षा विधेयक

    satya ram education bill in nepal

    देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ ।...

    आज पत्रकार महासंघ भक्तपुरको २८ औं स्थापना दिवस

    नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखा स्थापनाको २८ वर्ष पुगेको छ । २८ वर्ष अघि...

    भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प

    भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प गएको छ । मंगलबार बिहान ६:५०  बजेको समयमा ठूलो धक्क्का...

    ढुंगानाको अध्यक्षतामा प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति

    प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति भक्तपुरले नयाँ नेतृत्व चयन गरेको छ । मदन ढुंगानाको...