News Portal

  • महाअभियोग सिफारिस समितिको बैठकको समय सारियो

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,३० भदौ २०७९
    २८७ पटक
    भक्तपुर,३० भदौ २०७९

    प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे सिंहदरबारमा बैठक सुरु हुने समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार आज बिहान साढे ८ बजेका लागि तय गरिएको बैठक दिउँसो बस्ने गरी सारिएको हो ।

    समितिको बुधबारको बैठकबाट जबराले नाम मुछेका बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूलाई छलफलका लागि बोलाउने निर्णय गरिएको थियो । तर, न्यायाधीशहरूले आफूहरू समितिको बैठकमा उपस्थित नहुने निर्णय गरेका थिए । सोही कारण बिहानका लागि निर्धारित बैठक दिउँसो बस्ने गरी सारिएको हो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...