News Portal

  • प्रतिनिधिसभाको आजको बैठक स्थगित

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,३० भदौ २०७९
    ३९९ पटक
    भक्तपुर,३० भदौ २०७९

    प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित गरिएको छ । बैठक बस्दै नबसी स्थगित गरिएको हो ।

    बिहीबार दिउँसो १ बजे बस्ने गरी निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने भएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।
    उनका अनुसार प्रतिनिधिसभा बैठक अब शुक्रबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...