News Portal

  • ओलीप्रति प्रचण्डको कटाक्षः अहिले पनि अहंकार उस्तै रहेछ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१ असोज २०७९
    ३९२ पटक
    भक्तपुर,१ असोज २०७९

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अहिले पनि अहंकार नघटेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको अन्तिम बैठकमा शनिबार बोल्दै प्रचण्डले संसद विघटनप्रति आत्मालोचना गर्नुको साटो ओलीमा अझै उही अहंकारमा रहेको आरोप लगाएका हुन्।

    ‘प्रचण्डले उनले मंसिर ४ को नतिजा आफूहरु पनि पर्खिरहेको बताए।

    ‘मैले दुई–दुईपटक संसद विघटन गरेर बेकार स्थायित्व र विकासलाई अवरोध गरेछु भन्नुहोला, राम्रो वातावरण बन्ला भनेको त अझै उही अहंकार । ठीकै छ ४ गते हेर्ने, तपाइँ पनि हेर्नुहुन्छ हामी पनि हेर्छौं ४ गते।’ओलीप्रति कटाक्ष गर्दै प्रचण्डले भने,‘जनताको फैसला हामी सबैले स्वीकार्छौं भनेका छौं। थाहा भइहाल्छ।’

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...