News Portal

  • कमल थापाको टिप्पणीः राष्ट्रपति भण्डारीको निर्णय स्वाभाविक

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ५ असोज २०७९
    १८५ पटक
    भक्तपुर, ५ असोज २०७९

    राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय स्वाभाविक भएको टिप्पणी गरेका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले राष्ट्रपति भण्डारीको यो निर्णयको इतिहासले सदैव प्रशंसा गर्ने उल्लेख गरेका छन् । राष्ट्रपतिको निर्णय राष्ट्रहितअनुकूल रहेको उनको भनाइ छ ।

    राष्ट्रपतिबाट संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको थापाले बताएका छन् । राजनीतिक रूपमा भने राष्ट्रपतिको निर्णय विवादमा पर्न सक्ने उनको टिप्पणी छ ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...