News Portal

  • कमल थापाको टिप्पणीः राष्ट्रपति भण्डारीको निर्णय स्वाभाविक

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ५ असोज २०७९
    २५५ पटक
    भक्तपुर, ५ असोज २०७९

    राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय स्वाभाविक भएको टिप्पणी गरेका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले राष्ट्रपति भण्डारीको यो निर्णयको इतिहासले सदैव प्रशंसा गर्ने उल्लेख गरेका छन् । राष्ट्रपतिको निर्णय राष्ट्रहितअनुकूल रहेको उनको भनाइ छ ।

    राष्ट्रपतिबाट संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको थापाले बताएका छन् । राजनीतिक रूपमा भने राष्ट्रपतिको निर्णय विवादमा पर्न सक्ने उनको टिप्पणी छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को भक्तपुर जिल्ला कार्यसमितिले नयाँ नेतृत्व पाएको छ ।...

    काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा भब्य प्रदर्शनी, आजसम्म मात्र अवलोकन गर्न सकिने

    काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीले तीन दिने बृहत प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको आज अन्तिम...

    कमलविनायक–नगरकोट सडक निर्माण कम्पनीले नै गरे सम्झौता रद्दको घोषणा

    भक्तपुरको कमलविनायक–नगरकोट सडक सुधार एवम् बिस्तारको जिम्मा पाएको नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सन (एससीसीपीएल) र...

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...