News Portal

  • नागरिकताको विषयलाई एमालेविरुद्धको हतियार बनाउन खोजियोः शंकर पोखरेल

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,६ असोज २०७९
    ३२३ पटक
    भक्तपुर,६ असोज २०७९

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिकताको विषयलाई एमालेविरुद्धको हतियार बनाउन खोजिएको बताएका छन् ।

    बिहीबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएको हुन् । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेशलाई रोक्न खोजेकाहरूले अहिले एमालेले अवरोध गरेको प्रचार गरिरहेको आरोप लगाए । उनले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देशलाई उपेक्षा गर्ने सत्ता गठबन्धनले राष्ट्रिय हितको नेतृत्व गर्न नसक्ने जिकिर गरे ।

    उनले विवाह गरेर आएका विदेशी महिलालाई लगत्तै नागरिकता दिने चलन कहाँ छ भन्दै प्रश्न समेत गरे ।

    प्रतिकृया दिनुहोस्

    प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति

    प्रेस सेन्टर नेपालको चाँगुनारायण नगरपालिका शाखाले दोश्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका...

    ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको...

    प्रेस सेन्टर भक्तपुरको अधिवेशन शनिबार

    प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरले पुस २० गते शनिबारको दिन आफ्नो अधिवेशन गर्ने...

    सम्पादक घिमिरेले गरे पत्रकार महासंघ उपत्यका प्रदेश कोषाध्यक्षको पदभार ग्रहण

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन्...

    माओवादी केन्द्रको विद्यार्थी नेता बन्न ३२ वर्ष उमेर ननाघेको हुनुपर्ने

    peris dada maoist party office

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा अन्ततः उमेर हद लागू हुने भएको...